श्री बेतनी सामुदायिक वन उपभोक्ता समुह, उर्लाबारी २ मोरङद्धारा अर्गानिक साबुन उत्पादन भईरहेको सम्बन्धमा

श्री बेतनी सामुदायिक वन उपभोक्ता समुह, उर्लाबारी २ मोरङद्धारा अर्गानिक साबुन उत्पादन भईरहेको छ । सामुदायिक वन उपभोक्ता समुहले आफ्नो स्रोतको कच्चा प्रदार्थ प्रयोग गरी साबुन उत्पादन गर्नु मोरङ र नेपालको लागि गर्भको कुरा हो । स्थानिय र स्वदेशि समान प्रयोग गर्न अनुरोध गर्न चाहन्छु । धन्यवाद ।
पोष्ट नम्बर : १