अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको म्याद थप्ने निर्णयविरुद्ध गण्डकी प्रदेश सर्वोच्च जान१८ फागुन, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना व्यवस्थापनको जिम्मा संघीय सरकारले फेरि ५ वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई नै दिएपछि गण्डकी प्रदेश सरकारले कानुनी उपचार खोज्ने भएको छ ।Published :- 2 years agoView News Article