सल्लाको खोटोबाट आम्दानीआर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा सामुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार सात सय चार आम्दानी भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । आव २०७८/७९ मा सात हजार दुई सय ५६ केजी सल्लाको खोटो सङ्कलन गरिएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट नौ लाख ३९ हजार २७ मात्रै आम्दानी भएको थियो ।Published :- 2 years agoView News Article