नाकामा अवैधरुपमा रुख कटानदेउखुरी । दाङको नाका क्षेत्रमा ठूलो मात्रामा खयरका रुखहरु काटिएका छन् । डिभिजन वन कार्यालय देउखुरीले राजपुर गाउँपालिका–१ स्थित सिरिया नाका सामुदायिक वन उपभोक्ता समूहलाई एक सय ६६ वटा खयरको ढलापडा रुख काट्न आदेश दिएको थियो तर यो आदेशविपरीत ढलापडाको नाममा करिब एक सय खडाखडा रुखहरु काटिएको उपभोक्ताले दाबी गरेका छन् ।Published :- 2 years agoView News Article