बाख्रा चराउने क्रममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइतेअछाम:अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।Published :- 2 years agoView News Article