Me
Forest Officer (2nd class) Prameshwar Paswan
भाले छैन: पोथीमात्र हुने माछाले वैज्ञानिकहरूलाई आश्चर्यमा पारेका छन्ऊ आफ्ना पोथी साथीहरूसँग मिलेर पौडी खेलिरहेकी हुन्छे उसका चाँदी रङका कत्लाहरू नजिकको सम्बन्धित प्रजातिका भाले माछासँग रगडिन्छन्। त्यति नै बेला उसले आफ्नो भाले रोजेकी हुन्छे। तर अनौठो विकास क्रममा भालेका जीनहरूको पोथीका बच्चाहरूमा कुनै भूमिका हुँदैन।
Published :- 2 months agoView News Article