नेपालमा पहिलोपटक सुन्तलाको कार्बन सञ्चिति क्षमता मापनधनकुटा – कृषि वैज्ञानिकले धनकुटामा रहेको सुन्तला बालीको कार्बन सञ्चिति क्षमता मापन गरेका छन् । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिकले उक्त अनुसन्धान गरेका हुन् । सो अनुसन्धानको नेतृत्व कृषि वैज्ञानिक डाक्टर उमेश आचार्यले गरेका थिए ।Published :- 2 years agoView News Article