संकटको सालक पुस्तकमा आयोकाठमाडौं – डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यद्धारा लेखन, संकलन र सम्पादन गरिएको पुस्तक ‘हाम्रो सालक, प्यारो सालक’ सार्वजनिक भएको छ ।
प्रकृतिको साथीका रूपमा परिचित सालक आज विश्वव्यापी रूपमा नै क्रमशः संकटमा परिरहेका बेला यसको महत्व बुझाउन उक्त पुस्तक लेखिएको लेखक आचार्य बताउँछन् । ४३ पृष्ठ रहेको उक्त पुस्तकमा संरक्षण क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति, लेखक र विज्ञले सालकका विषयमा लेख, कथा, कविता आदि लेखेका छन् ।Published :- 2 years agoView News Article