Me
Forest Officer Prameshwar Paswan
खौराहा खोलामा दश वटा गोही छाडियोबर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोलामा १० वटा गोही छाडेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले समेतको संयुक्त टोलीले खोलामा गोही छाडेका हुन्।
Published :- 1 week agoView News Article