घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवाकेही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्।Published :- 2 years agoView News Article