Me
Forest Officer (2nd class) Prameshwar Paswan
हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबारहिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ। जंगली जीवजन्तु मानववस्ती नजिक पुगेका झालर, घोलर, मृग, डाँफे, कालिज, बाघ र भालुलगायतका जीवजन्तु मारेर खुलमखुल्ला वेचविखन भइरहेको छ।
Published :- 2 years agoView News Article