लागुओैषध गाँजा र हरिणको सिङ सहित महिला पक्राउरंगेली, माघ २४ गत । लागुऔषध गाँजाव र हरिणको सिङ सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नं. ७ निचामारी टोल बस्ने वर्ष ५५ की सागर देवी रहेकी छिन् ।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षकको टोलीले सागर देवीको घरवाट गोप्य नियन्त्रण मा लिएको हो ।Published :- 2 years agoView News Article