Me
Forest Officer (2nd class) Prameshwar Paswan
बेहुली बन्न लागेकी रञ्जुको अर्नाको आक्रमणमा परेर निधनइनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो ।
Published :- 2 years agoView News Article