वनको जग्गा अतिक्रमण गर्ने ३५ विरुद्ध मुद्दा दर्ताबारा – वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको छ । यसमा बारा निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेत छन् ।Published :- 2 years agoView News Article