Me
Forest Officer (2nd class) Prameshwar Paswan
निजी वन दर्ता अब पालिकाबाटबाइस वर्षअघि लगाइएको निजी जग्गाको सालका रूख कटान प्रतिबन्ध खुला भएको छ। सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै सालका रूख कटान अवरोध हटेको हो।
Published :- 2 years agoView News Article