डढेलो निभाउने क्रममा महिला घाइतेहुम्ला — वनमा डढेलो निभाउने क्रममा एक जना महिला घाइते भएकी छन् । बिहीबार हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ८ कोष टाढा रहेको खार्पुनाथ-५ याङचुमा लागेको आगो निभाउने क्रममा स्थानीय अन्दाजी ४९ वर्षीया लक्षिमा सिंह घाइते भएकी हुन् ।Published :- 2 years agoView News Article