बाँदर नियन्त्रणका उपायमानव–बाँदर द्वन्द्वको दीर्घकालीन समाधानका निम्ति तिनका वासस्थानको पुनस्र्थापना अनिवार्य सर्त हो
पछिल्ला वर्ष नेपालमा विशेषतः मध्यपहाडी क्षेत्रमा बाँदर आतंक विकराल बन्दै गइरहेको छ । बाँदरले गर्दा जनजीविकाका थुप्रै आयाममा नकारात्मक प्रभाव पारेको छ । बाँदरबाट हुने क्षति कम गर्न व्यक्तिगत, संस्थागत र समूहगत रूपमा थुप्रै पहल भएका छन् । तर, मानव–बाँदर द्वन्द्वका कारणलाई बेवास्ता गरी गरिएका यी पहल खास प्रभावकारी भने हुन सकेका छैनन् ।Published :- 2 years agoView News Article