Me
Forest Officer (2nd class) Prameshwar Paswan
हनुमाननगरबाट हरिणको मासु र हतियारसहित एक जना पक्राउहरीले मृगको ताजा मासु र हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने ४६ बर्षीय शैलेश कुमार झालाई पक्राउ गरेका छन् ।उनलाई सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित बैष्णेदेवी मन्दिर नजिकैबाट बिहिबार राति ३ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
Published :- 2 years agoView News Article