को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ। उक्त टोली करिब एक हप्तासम्म भारतको हिमाचल प्रदेशको सिम्लामा बस्ने भएको वन मन्त्रालय स्रोतको भनाइ छ।Published :- YesterdayView News Article