Me
Forest Officer (2nd class) Prameshwar Paswan
सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियोघोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।
Published :- 1 year agoView News Article