Me
Forest Officer (2nd class) Prameshwar Paswan
फेरि बल्झियो कृष्णभिरमा पहिरोको जोखिम !धादिङ । धादिङको कृष्णभिर । कुनै बेला कहाली लाग्दो ठाउँ थियो । २०५७ सालको साउनमा पहिरो सुरु भएपछि लगातार ७ वर्षसम्म कृष्णभिरमा पहिरोले निकै जनधनको क्षति भयो । सरकारको लामो प्रयासमा पहिरो रोक्ने प्रविधिको प्रयोगले पछिल्लो २० वर्ष कृष्णभिरमा पहिरो गएन । तर अहिले फेरि कृष्णभिरमा पहिरो झर्न थालेको छ । लगातारको वर्षा पछि कृष्णभिरमा झरेको पहिरोले कतै थप समस्या निम्त्याउने त होइन भन्ने चिन्ता थपिएको छ ।
Published :- 1 year agoView News Article