उदयपुरका जंगलमा १८ प्रजातिका वन्यजन्तु फेलापूर्णपुष्टि, असोज १९ । उदयपुरका विभिन्न सामुदायिक वनमा जडान गरिएका ट्र्यापिङ क्यामेरामा चितुवादेखि नीलगाईसम्म १८ प्रजातिका स्तनधारी वन्यजन्तु फेला परेका छन् । एनसी एससीको सहयोगमा त्रियुगा नगरपालिका–५ देउरीस्थित सरस्वती सामुदायिक वनले आयोजना गरेको एक दिने गोष्ठीमा यी तस्बिर र भिडियो सार्वजनिक गरिएको हो ।Published :- 1 year agoView News Article