Me
Forest Officer (2nd class) Prameshwar Paswan
समृद्धिका लागि वनजंगलवनजंगल मानव जातिको साझा सम्पत्ति हो। यो बिना कुनै पनि प्राणीको अस्तित्व सम्भव छैन। विश्वमा वनजंगलले व्याप्त क्षेत्र समान छैन। यसको कुल क्षेत्रको आधा हिस्सा केवल पाँच देश अर्थात् चीन, ब्राजिल, अमेरिका, क्यानडा र रुसमा छ। बाँकी क्षेत्र अन्य देशमा छ। जैविक विविधता संरक्षण र पारिस्थितिक प्रणाली सुचारु रूपले कायम गर्न वनजंगलले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसबाहेक यसले हरित गृह ग्याँस उत्सर्जनलाई कम गर्न र सम्पूर्ण प्राणीलाई जिउन सघाउँछ।
Published :- 1 year agoView News Article