Me
Forest Officer (2nd class) Prameshwar Paswan
विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदैकपिलवस्तु — दाङको कप्तानगन्जमा डंगर गिद्धका माउहरूको व्यस्तता बढ्दो छ । उचानिम्बु सामुदायिक वनमा साजका अग्ला रूखमा २३ जोडी माउ बचेराहरूसँग वात्सल्य प्रेममा रमाइरहेका देखिन्छन् । यता कपिलवस्तुको राजपानी सामुदायिक वनमा पनि डंगर गिद्धका माउ बचेरा सँगसँगै उडिरहेका छन् । कावा खाँदै उड्न सिकाउँदै गरेको दृश्य निकै मनमोहक देखिन्छ ।
Published :- 1 year agoView News Article