खर मजुर पाइने क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरिँदैशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने किसान सामुदायिक वनमा बिहीबारदेखि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । उनका अनुसार मानिसहरुले नै घाँस काट्ने र व्यवस्थापनको काम गरिरहेका हुन् ।Published :- 1 year agoView News Article