Me
Forest Officer (2nd class) Prameshwar Paswan
सिरहाको लहान नजिकैका वनमा पोखरी निर्माण भएपछि वरपर पानीको पुनर्भरण हुन थाल्योसिरहा – जलवायु परिवर्तनको असरले पानीको सतह गहिरिन थालेपछि पर्यावरणीय सन्तुलन कायम गर्न सिरहाको लहानका स्थानीय बासिन्दा सक्रिय हुन थालेका छन् । पोखरी निर्माण तथा संरक्षणले एकातिर हिउँदमा भूमिगत पानीको पुनर्भरण हुने तथा अर्कोतर्फ पर्यटकीय आगमन हुन गई आयआर्जनमा सघाउ पुग्ने स्थानीयवासी बताउँछन् ।
Published :- 1 year agoView News Article