लौठ सल्ला र चिउरी संरक्षणका लागि ‘ट्यागिङ’गोरखा — लोपोन्मुख प्रजातिको लौठसल्ला र चिउरीको संरक्षण अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले धार्चे गाउँपालिका–५ स्थित नाङस्याङ सामुदायिक वन क्षेत्रमा रहेको लौठ सल्लाको ‘ट्गागिङ’ गरेको हो ।Published :- 1 year agoView News Article