आम्दानीको भरपर्दो आधार बन्न सक्ने ‘भेटिभर’, नेपालमा खेतीको व्यापक सम्भावना३ असोज, काठमाडौं । विश्वका धेरै देशमा आर्थिक उन्नतिको भरपर्दो माध्यम बनिरहेको ‘भेटिभर’ नामक वनस्पति खेतीको नेपालमा सम्भावनाबारे बहस सुरु भएको छ ।
बाढी, पहिरो, डढेलो, भूक्षय लगायत प्राकृतिक प्रकोप र त्यसवाट हुने मानवीय क्षति प्रत्येक वर्ष नेपालको दीर्घकालीन समस्याका रूपमा रहँदै आएको छ ।Published :- 1 year agoView News Article