Me
Forest Officer (2nd class) Prameshwar Paswan
खाँडादेवीको बाल्पामा पहिरो खसेर सित्खा खोलाको मुहान थुनिँदा ४० मिटरको ड्याम बनेको आशंका, त७ भदौ, रामेछाप । जिल्ला खाँडादेवी गाउँपालिका वडा नं २ मझुवा र निगाल्पानीको बिच कुरन्थली मुनी बाल्पा भन्दा माथि भेगमा निरन्तरको वर्षाले खसेको पहिरोको कारण सित्खा खोला थुनिएको छ । खोलो थुनिएर अन्दाजी ४० मिटर बराबरको ड्याम बनेको आशंका गरिएको छ । खोलाको बग्ने पानी थुनिए पनि पूर्ण रूपमा भने नथुनिइएको दाबी गरिएको छ। यद्दयपी हाल सम्म उक्त स्थानमा कोही पुग्न नसक्दा यकिन जानकारी भने आउन बाँकी छ
Published :- 2 years agoView News Article