Me
Forest Officer (2nd class) Prameshwar Paswan
‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व मेटाउन खोजिँदैनेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२१ र २२ मा पर्ने ‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व नै मेटाउन खोजिएको छ। तालमा माछा पालन लगायत क्रियाकलाप गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षअघि स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि ठेक्का सुम्पिएको थियो।
Published :- 2 years agoView News Article