Me
Forest Officer (2nd class) Prameshwar Paswan
बाहुनडाँगीमा वर्षौदेखि मानव र हात्तीबीच लुकामारी : १५ वर्षमा ६७ जनाको मृत्यु, २१ हात्ती माझापा । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन् । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।
Published :- 1 year agoView News Article