सिरहाको बन्दीपुरबाट सखुवाको चिरानसहित गाडी र चालक नियन्त्रणमासब डिभिजन वन कार्यालय बन्दीपुरले एकसय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।
सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलिले कर्जन्हा नगरपालिका १ बल्टिाबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुरतर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठसहितका चालकलाई नियन्त्रणमा लिएको हो।Published :- 2 years agoView News Article