Me
Forest Officer (2nd class) Prameshwar Paswan
फेवा जोगाउन ड्रोनबाट छरियो उत्तिस https://www.himalkhabar.com/news/142653?fbclid=IwY2xjawEमानवीय अतिक्रमण र प्रदूषणको चपेटमा परेको फेवा ताल बर्सेनि खुम्चिंदै छ। पछिल्लो समय फेवा पनि जलवायु संकटको चपेटामा परिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न अध्ययनले नै फेवा तालको आयु घट्दै गएको औंल्याएका छन्। यी सँगसँगै फेवालाई अर्को समस्या थपिएको छ, जलाधार क्षेत्रबाट। मुहानबाट बर्सेनि बगेर आउने ढुंगा, माटो र बालुवाले फेवा तालको क्षेत्र र आयु घटाउँदै लगेका छन्। https://www.himalkhabar.com/news/142653?fbclid=IwY2xjawEtWRdleHRuA2FlbQIxMQABHXG9r6wSvIaxjv4m7NQIOHpyJn5S7qenAmUB-M0F4SidVTYhR-a5BjOQWA_aem_2n8e5XbPmH1MIp2Ti1KI-g
Published :- 2 years agoView News Article