Me
Forest Officer (2nd class) Prameshwar Paswan
महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा‘बाघ नियन्त्रणमा लिइसकेका छौं, गाडीमा लोड भइसकेको छ,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘अब निकुञ्जको कार्यालयमा लगेर सबै स्वास्थ्य परीक्षण गरिनेछ ।’ उनका अनुसार बाघलाई एउटा डार्ट सुई लागेपछि बेहोस भएको हो ।
Published :- 2 years agoView News Article