बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण रहन्छ । यही सिलशीलमा २०७२ चैतमा वन्यजन्तु अध्ययन सिलसिलामा म अमेरिकामा थिए । अमेरिका स्थित Smithsonian Conservation Biology Institute मा तालिम चलिरहेको थियो । तालिममा निकै रमाइलो सिकाइ चलिरहेको थियो ।Published :- 2 years agoView News Article