Me
Forest Officer (2nd class) Prameshwar Paswan
नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधानपालमा बाँदरले गर्दा स्थानीय बासिन्दा र अधिकारीहरूको निन्द्रा हराइरहेको छ । गाउँका भान्सामा बाँदरले आक्रमण गरेको समाचार पत्रपत्रिकामा छापिएका छन् , खेतबारीमा बाँदरले आत‌‌ंक मच्चाएका समाचार पनि बग्रेल्ती आउँछन् । यसैबीच किसानहरू आफ्नो पाकेको मकैमा बाँदरकाे आक्रमणले हैरान छन् । बाँदरले मकै मन पराउँछन् । किसानलाई पनि मकै मन पर्छ । मकैले किसानलाई लगानीमा राम्रो प्रतिफल दिन्छ।
Published :- 2 years agoView News Article