रेसुङ्गा र मदानेमा सात प्रजातिका नयाँ चरागुल्मी, साउन २२ गते । चरा सर्वेक्षणको क्रममा गुल्मीमा नयाँ प्रजातिका चरा भेटिएका छन् । यस जिल्लामा पर्ने रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा सात प्रजातिका नयाँ चरा भेटिएको यहाँ चरा सर्वेक्षण गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।Published :- 2 years agoView News Article