Me
Forest Officer (2nd class) Prameshwar Paswan
वन रक्षकहरु सर्प उद्धारमाखजुरा, साउन २५ गते । डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखामा आठ जना सशस्त्र वन रक्षक छन् । उहाँहरु दैनिकरुपमा वन जङ्गलको गस्ती तथा सुरक्षाका साथै वन्यजन्तुको उद्धार र सुरक्षामा तैनाथ रहने गर्नुभएको छ ।
Published :- 1 year agoView News Article