बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिनचुच्चो मुख । हात जस्ता पखेटा । झट्ट हेर्दा माछा झैँ देखिने स्तनधारी प्राणी डल्फिन । हो, त्यही डल्फिन घुम्दै फिर्दै हरेक वर्ष कैलाली पुग्छ । कर्णालीको सहायक नदी मोहना हुँदै पथरैया, काँडा, कान्द्रा नदीमा बच्चा जन्माउन तथा हुर्काउन हरेक वर्ष कैलाली पुग्छन् ।Published :- 2 years agoView News Article