समाज झापाका दुई वनलाई राष्ट्रिय पुरस्कारसामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिनुभयो । वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवस २०८१ को अवसरमा ती दुई वनलाई जनही ५०÷५० हजार रुपैयाँसहित राष्ट्रिय पुस्कार प्रदान गरेको उहाँले बताउनुभयो ।Published :- 2 years agoView News Article