नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधानकिसानलाई क्षतिपूर्ति दिने, बाँदर मार्ने वा बाँदरहरूको बासस्थान सीमित गर्न रूखहरू काट्ने लगायत धेरै समाधानबारे अहिले बहस चर्किएकाे छ । गुल्मीका सांसद चन्द्र भण्डारीले जेष्ठ २० गते संसदमा यो मुद्दा उठाउँदै भनेका थिए, ‘किसानहरूले संसदमा बाँदर उपहार पठाउने योजना बनाइरहेका छन्।’Published :- 2 years agoView News Article