'शिवपोथी' बघिनीको सन्तानदेखि सङ्घर्षको १० वर्षे कथाखाताको वन वन्यजन्तुहरू ओहोर ओहोरदोहोर गर्ने प्रमुख जैविक मार्ग हो।
हामीले करिब १ दशकसम्म वन्यजन्तुको अध्ययन र अनुसन्धानमा प्रयोग गरिने विभिन्न विधिहरू प्रयोग गरी खाताका बाघहरूको जीवनलाई नजिकबाट नियाल्ने प्रयास गर्यौँ।Published :- 1 year agoView News Article