Me
Forest Officer (2nd class) Prameshwar Paswan
तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारीताप्लेजुङ, साउन ३ गते। ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी गरिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ को तयारी गरिएको हो।
Published :- 2 years agoView News Article