सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तिततीव्र गतिमा विस्तार भइरहेको च्छो रोल्पा हिमताल नाबाट चार किलोमिटर पर वा दुई घण्टाको पैदल दूरीमा पर्छ । समुन्द्री सतहबाट ४,५४५ मिटरको उचाईमा रहेको यो ताल अति खतरनाकको रुपमा वर्गीकृत नेपालका २१ तालहरु मध्येको एक हो । यो हिमताल विष्फोट भएर बाढी (जीएलओएफ) आयो भने ना र बेडिङ जस्ता तल्लो तटीय क्षेत्रका हिउँदे बस्तीहरूमा र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा विनाशकारी प्रभाव पार्नेछ ।Published :- 2 years agoView News Article