Me
Forest Officer (2nd class) Prameshwar Paswan
‘विज्ञानलाई गाली गर्न विज्ञानकै प्रयोग हुने गरेको छ'क्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ 'नेभा' ले आफ्नो बाआमाको नाममा प्रदान गरेको 'मानववादी पुरस्कार' लिन र थप अन्य बौद्धिक विमर्शमा सामेल हुन काठमाडौँ आइपुगेका बखत तर्कशीलता र अन्धविश्वासजस्ता विषयमा केन्द्रित रहेर नायकसँग उकालोका लागि प्रकाश अजात र ऋचा थापाले गरेको कुराकानी:
Published :- 2 years agoView News Article