वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन र संशयलुम्बिनी प्रदेश सरकारले वनलाई प्रदेशको आम्दानीको श्रोत बनाउने कुरा प्रदेश स्थापनाकालदेखि नै गर्दै आएको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई महत्वका साथ अघि बढाउन खोजेको प्रदेश सरकारले संघीय सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेपछि दिगो वन व्यवस्थापनको नाममा वन क्षेत्रको व्यवस्थापन गरेर काठ दाउरा उत्पादन गरेर लाभ लिने कार्यक्रम अघि सारेपनि ऐन, नियमको अभावले यो काम प्रभावकारी हुन सकेको थिएन ।Published :- 2 years agoView News Article