Me
Forest Officer (2nd class) Prameshwar Paswan
सर्प आतंक बढेपछि एउटा मार्नेलाई ५० हजार इनामको घोषणाढाका । बगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ । सर्पकाबारेमा त्यहाँ विभिन्न अफवाह पनि फैलिइरहेका छन् ।
Published :- 2 years agoView News Article