Me
Forest Officer (2nd class) Prameshwar Paswan
ताप्लेजुङको मेरिङदेनमा सर्पले टोक्दा एक घाईतेताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकामा विषालु सर्पले टोक्दा एक जना घाईते हुनु भएको छ । घाईते हुनेमा पालिकाको वडा नम्बर १ महाबुङका ६४ वर्षीय बम बहादुर नाल्बो रहेको जिल्ला प्रहरी कार्यल ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
Published :- 1 year agoView News Article