पाँचथरको याङवरकमा पहिरोको पीडा, हिड्ने बाटोपनि छैन्याङवरक (पाँचथर)– केहिदिन अगाडीनै थर्पु आउनु पर्ने इन्द्रकुमार बेघा बाटोमै रोकिए । बाईक त गाँउमै थन्काए । हिड्दै आउनलाई बाटोपनि थिएन ।
स्थानिय बासिन्दालाई बाध्यताले थिच्यो । बाटो नभएपनि पहिरोमा कतै बसेर, कतै एकआसपमा समातेर, कतै रुमा अड्किदै यात्रा गर्न बाध्य भए । यसरी यात्रा गरेर बाटोमा आउदै गरेका मध्ये एकथिए बेघा ।Published :- 2 years agoView News Article