मध्यबिन्दुमा प्रहरी सहित सात जनालाई घाइते बनाएको चितुवा मृत फेलनवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसित सात जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ। बिहीबार बिहानै मध्यविन्दु ८ देवकोटा टोल बस्ने रामबहादुर खत्रीको घरमा अकस्मात् पसेको चितुवाले घरबाट बाहिर निस्कने क्रममा ६ जनालाई घाइते बनाएको थियो।Published :- 2 years agoView News Article